Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

पुर्व गाविस अध्यक्ष द्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयाेग

कपिलवस्तु

काेराेना संक्रमण विरुद्ध सेवा दिईरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । कृष्णनगर नगरपालिका ९ बहादुरगंज स्थित शिवराज अस्पताल र ईप्रका बहादुरगंजलाई स्थानीय समाजसेवी एवं पुर्व गाविस अध्यक्ष शिवप्रसाद जयसवालले मास्क, सेनेटाइजर, फेस सिल्ड,ग्लाेव्स, आक्सिमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएकाे छ ।

काेराेना संक्रमणका रुपमा आएकाे महामारी मानवजाति माथि गम्भीर संकट ल्याएकाे छ । यस्ताे अवस्थामा आम नेपाली जनताकाे ज्यान जाेगाउन फ्रन्टलाइनर रहेकन स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुकाे भुमिका अतुलनीय रहेकाले अफ्नाे तर्फ सानाे सहयाेग गरिएकाे पुर्व गाविस अध्यक्ष जयसवालले जानकारी गराएका छन । उनले यस महामारीमा अा- आफ्नाै घरमा बसेर संक्रमण कम गर्न सकिने भएकाले लकडाउन पालना गर्न अनुराेध गरेका छन ।

हाल शिवराज अस्पतालले कृष्णनगर काे आइसाेलेसनलाई प्रविधिक सहयाेग गर्दै आएकाले पनि स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ सामग्रीकाे सहयाेग सरहनिय रहेकाे भन्दै अस्पतालका मेडिकल अधिकृत मुकेश कुमार चाैधरीले सहयाेगी हातलाई धन्यवाद दिनुभएकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP