Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

संक्रमित डाक्टर बिरामीको उपचारमा

पाँच दिनअघि उनमा संक्रमण पुष्टि भएको हो । कोरोनाविरुद्धका दुईवटै खोप लगाएका डा. उपाध्याय उपचारकै क्रममा संक्रमित भएका हुन् ।

जनशक्ति कम भएको जनरल वार्डमा १७ जना संक्रमित भर्ना भएपछि उपचारमा खटिनुपरेको डा. उपाध्यायले बताए । जन्मथलो कपिलवस्तु भई स्थायी रूपमा नेपालगन्जमा बस्दै आएका डा. उपाध्याय हाल गुलरिया अस्पतालको क्वार्टरमा बस्दै आएका छन् । उनी अहिले दैनिक १० देखि १२ घण्टा बिरामीको उपचारमा खटिएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले डा. उपाध्यायले बिरामीलाई हेर्दा सावधानी अपनाएर सेवा दिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP