Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

फाल्गुन १ गते बाट प्रथम शितगंगा महोत्सव हुने

अराज बेल्बासे माघ ३, अर्घाखाँची

शितगंगा नगरपालिकाको वडा नम्बर ४ को मुख्य बजार अमराईको नजिकैरहेको सानादहमा यहि फाल्गुन १ गते देखि १२ गते सम्म प्रथम शितगंगा महोत्सव हुने भएको छ । शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव हुन लागेको शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले जानकारी दिनु भयो । महोत्सवमा १२० बढी बिभिन्न स्टलहरु रहने अधिकारीले जानकारी दिनु भयो । यस्तै महोत्सवमा रोटे पिङ , डुँगा पिङ, रेल गाडी, बालबालिकाका बिभिन्न खेलका सामाग्री लगायतका बाल उद्यानका सामाग्री रहने छन । महोत्सवमा स्थानिय उत्पादन हस्तकला स्थानिय कला सस्कृतिको संरक्षणका लागि बिभिन्न सांगितिक कार्यक्रम हुने छन । साथै प्रथम शितगंगा डान्स आइडल तथा खुल्ला दोहोरी प्रतियोगिता चर्चिच राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP