Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुको शिवराज नगरस्तरिय माघी महोत्सवको दोस्रो दिन भव्य सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, ७ माघ ।

प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको दोस्रो दिन सोमबार भव्य सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज–५, चन्द्रौन्टामा आइतबार देखि सुरु भएको महोत्सवको दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको हो ।

यसैगरी महोत्सवका केन्द्रबिन्दु अञ्जु कुस्मि, राज कुस्मि, खेम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, शारदा थारु, सिमान्त चौधरी, विन्दु थारु लगायत कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनुका साथै झुमाएको साँस्कृतिक संयोजक उत्तम थारुले जानकारी दिनुभएको छ ।

साथै “थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन आउर प्रबर्द्धनके हम्मन अभियान, न्याय, समानता अउर पहिचान सहितके स्वायत्त थरुहट प्रदेश निमार्ण“ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवको दोस्रो दिन सम्म आइ पुग्दा हजारौँ दर्शकले अवलोकन गरेको र साथै थारु डान्स आईडल समेत भइरहेको आयोजकले जनाएको छ ।

त्यसैगरी महोत्सवको तेस्रो दिन अर्थात् मंगलबार श्रीनिवास चौधरी, समीक्षा चौधरी, उत्तम सिटी, सरगम चौधरी, सोनु कुस्मि, मिलन थारु, श्याम सिटी र रितु चौधरी लगायत कलाकारहरूले मञ्च ताताउने साँस्कृतिक संयोजक थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP