मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
शुक्रबार राति १० बजेतिर भएको विस्फोटमा कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको एउटा बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको एसपी अधिकारीले जानकारी दिनुभयो । बम विप्लव समूहले राखेको शंका गरिए पनि अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया