Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

स्मार्ट कृषि गाउँका कृषकलाई सामाग्री वितरण

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको छनोटमा परेको स्मार्ट कृषि गाउँ लोहरौलाका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा न ८ मा रहेको रोहरौला गाँउका २७ जनालाई पम्पसेट,२ जनालाई पानी तान्ने मोटर, ५५ चर्जरस्प्रे टंकि र ६ वटा कलटी वेटर वितरण गरिएको लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरी (पहलाद)ले बताए ।
उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषकलाई सामाग्री वितरण गरेको चौधरीले बताउनुभयो । कृषि सामाग्रीमा ८० प्रतिशत सरकारको र २० प्रतिशत किसानको लगानी रहेको उहाँले बताउनुभयो । कृषि सामाग्री पाएपछि किसानहरु खुसी भएका छन् । यो गाउँ केहि दिन अघि कृषि सम्बन्धि जलवायु स्मार्ट , सिचाई स्मार्ट,खाद्द पोषण स्मार्ट,प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम लागु हुने गरि उद्घघाटन गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP