Trending
राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री राजनीति आज राष्ट्रिय सभाको बैठक बस्ने

(HAAN) कपिलवस्तुले सुरू गर्याे कोभिड सक्रमितलाई टेलि स्वास्थ्य परामर्श सेवा

कपिलवस्तुमा जिल्ला शाखा हेल्थ असिस्टेन्ट संघ नेपालले होम आइसोलेसनामा बसेका कोरोना संक्रमितलाई थप सहज गराउनुको लागि टेलीफाेन स्वास्थ्य परामर्श सेवा संचालन गरेको छ ।
धेरै सक्रमित घरमै आइसोलेसनमा बस्नु परेको अवस्थालाई मध्यनजर गर्दै संक्रमितहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न टेली स्वास्थ्य परामर्श सेवा दिन साथै आइसोलेसन र अस्पताल उपचारको आवश्यक पर्ने संक्रमितलाई नजिकको पायक पर्ने आइसोलेसन सेन्टर र अस्पताल सँग समन्वय गरि सहजीकरण गर्नका लागि टेली स्वास्थ्य परामर्श सेवा हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तु शाखा अध्यक्ष दुर्गेशलाल चाैधरीले सुचना प्रकाशन गरेका छन ।

हेल्थ असिस्टेन्ट संघ नेपाल (HAAN) जिल्ला कार्य समिति कपिलवस्तुले जिल्लाकाे दश वटै र पालिकाकामा रहेका हेल्थ असिस्टेन्ट पदमा कार्यरत स्वास्थ्यकर्मीद्वारा यो विषम परिस्थितिमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने र ननकोभिड केशलाई समेत सल्लाह दिने हेतुले टेलि स्वास्थ्य सेवाको लागि सम्पर्क नम्बर सहित नामावली प्रकाशन गरेको छ। सम्पुर्णमा आवश्यकता अनुसार सेवा लिन अनुरोध पनि गरेको छ .

यसबाट covid सन्क्रमित तथा अन्य non covid case भएका व्यक्तिमामा covid संघ संबंधित हरेक प्रश्न हरुको सहि जानकारी ,अस्पताल तथा आइसोलेसनमा उपचारको लागि समन्वय तथा सहयोग , सन्कास्पदको PCR र antigen test मा सहयोग आदि प्रयासले बिरामी अबस्थामा हुने मानसिक स्वास्थयमा पनि सकारात्मक सोचाइको बिकासमा सहयोग पुग्नेछ । बिरामीको आत्माबल पनि बढ्ने महामारी नियन्त्रणमा राम्रो योगदान हुन्छ,,भन्ने विश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP