Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

मालारानी गाउपालीका २ मा दूध डेरि सञ्चालन स्थानीय वासिन्दा हर्सित

दिपेन्द्र खत्री, 

अर्घाखाँची जिल्ला मालारानी गा.पा वडा नं.२ डाडाँकटेरिमा संगम दूध डेरी सञ्चालनमा आएको छ। संगम दूध डेरीले आज माघ महिनामा श्री पंचमी को अवसर पारी भव्य समारोहका बिच संगम दुध डेरीका संचालक जीवलाल भुसालले दूध डेरि उद्घाटन गर्नुभयो ।

उक्त उद्घाटनको समारोहमा जिल्ला कृषि विकास कार्यालय अर्घाखाँची र स्थानीय तह बाट पनि कुनै किसीमको अनूदान आफुले नपाएको समेत दाबि गर्नु भयो। दूध डेरीले दैनिक १५० लिटर देखि २००लिटर वा माग अनुसार उत्पादन वा संकलन गरि बिक्री गने लक्ष्य लिएको छ। उक्त डेरि संचालन गर्नका लागि अनुमानित १४० घर धुरिलाई समेटिएको छ। उक्त डेरिमा दुधको मुल्य दूध व्यवसायीले जति मुल्य निधारण गर्छ उहीँ मुल्य मै बिक्री गने समेत उहाँले वताउनु भयो।

नेपालमा बेरोजगारी का कारण मास्टर डिग्री पढेका युवाहरू विदेशीने बांध्य भएकोले आफनो पसिना र ‌श्रम आफ्नै देशमा पोख्नु पर्छ भन्ने उध्यश्यले उक्त दुध डेरी संचालन गरीएको दुध डेरी संचालक जीबलाल भुसालले बताउनु भयो ‌। उक्त दुध डेरी संचालनको लागी २ लाख लगानी लागेको र यसबाट वार्षिक १ लाख ५० हजार आम्दानी हुने समेत बताउनु भयो। यो दूध डेरि संचालनमा आए देखि मालारानी गाउँ वासि धेरैनै हर्सित भएका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP