Trending
राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ? राजनीति प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान समाज भूमि बैंक र उद्योग निजीकरणविरुद्ध किसान आन्दोलनको चेतावनी स्वास्थ्य आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखिए देशभर सेवा ठप्प पार्ने चेतावनी समाज मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्रीसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर राजनीति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित राजनीति सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई राजनीति मझौला उद्योग व्यवसायीको ब्याज र हर्जाना छुट गरिदिन सांसद तिमल्सेनाको आग्रह स्वास्थ्य वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : मन्त्री पौडेल

अखिल नेपाल युवक संघको कोण सभा सम्पन्न ।।

नवराज पौडेल

रेडियो समानता क.व माघ १९

ने.क.पा (मसाल) निकट अखिल नेपाल युवक संघले कोण सभा सम्पन्न गरेको छ । आईतबार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्दौटा र बुद्धभुमी नगरपालिका २ गोरु सिंगेमा कोण सभा सम्पन्न गरेको हो । ने.क.पा (मसाल) निकट अखिल नेपाल युवक संघले यही माघ १५ गते कञ्चनपुर देखि सुरु गरेको , राष्ट्रघाती नागरिकता विध्यक खारेज गर समृद्धीको बाधक भष्ट्रचार अन्त्य गर भन्ने उदेश्य सहित जारी मोटर साईकल ¥याली आज कपिलवस्तु आई पुगेको छ । माग १५ गते देखि २९ गते सम्म राष्ट्रघाती विध्येक र भष्ट्रचारको विरुद्धमा मेचीकाली खवरदारी अभियान आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले नेपालमा समृद्धीको बाधक भष्ट्रचार भएको भन्दै दुई तिहाईको सरकारले समृद्धीको वकालत गरे पनि मुठ्ठी भरका कार्यकर्ता र आफन्तलाई भएको भन्दै सरकारी,अदालत, मालपोत कार्यालय,नगरपालिका यसै गरि सम्पुर्ण वडा कार्यालयहरुमा भष्टचार भइरहे पनि प्रतिपक्ष दल नेपाली कांग्रेस मौन रहंदा भष्ट्रचारीलाई सहयोग पुगेको उहाले उल्लेख गर्नु भएको थियो । यस्तै सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न अखिल नेपाल युवक संघले माग गरेको छ । सभामा सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले विरोध गर्नु परेको संघका केन्द्रिय महासचिव कृष्णराज पाण्डेले बताउनु भएको छ । नागरिकता छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन आयोग समीती गठन गर्न संघले सरकारलाई दवाव दिएको छ । कार्यक्रम अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल,रा.ज.मो.का जिल्ला अध्यक्ष ददिराम आर्चाय लगाएतले सम्वोधन गर्नु भएको थियो । आज तौलिहवामा समेत कोण सभा सम्पन्न भएकाले भोली कपिलवस्तुको चार नम्वरमा कोण सभा कार्यक्रम हुने अन्टुक का केन्द्रिय सदस्य केयर सिंह अदैले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP