Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

प्रहरी चुपचाप : तस्कर मालामाल

विजयनगर,कपिलवस्तु

कपिलवस्तुमा केहि समय यता खसी तस्करी बढदै गएको भएपनि प्रहरीको सक्रियता भने कम छ । मुस्लिमहरूको महान पर्व बकराईदको मौका छोपी सिमा क्षेत्रबाट खसी तस्करी बढेको हो । जिल्लाको विजयनगर गाउपालिकाको सिमानाका कटुवा वाट हप्ताको तिन दिन खसीको व्यापक तस्करी हुने रहरूलेगरेको स्रोतले जनाएको छ । तस्करी हुन्छ प्रहरी ले वास्ता गर्दैन मिलोमतो छ कि भन्ने प्रश्न उब्जियो,स्रोतले भन्यो , भरातिय तस्कर नविरूल्लाह र अमिरूल्लाले खसीहरू भारत कटुवा सिमानाका हुदै पिकअपमा ल्याई नेपाल प्रवेश गराए लगतै नेपालको जिम्मा पाएका तस्करहरूले गुगौली,सुन्दरीडाढा,चन्द्रौटा हुदै बुटवल भैरहवा पुर्याउने गरेकाे स्राेतकाे भनाई छ । भारत बाट नेपाल प्रवेश गराई सिमानाका बाटै पिकअपमा लोड गरि तस्करी भई रहेको तर स्थानिय प्रशासनको आखा त्यहा सम्मा नपुग्नु मिलोमतो हुन सक्ने स्थानियहरूको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP