Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

बुबा आमाको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको स्थापना, रेडक्रसलाई एम्बुलेन्स प्रदान

काठमाडौं, साउन २३। प्रजातन्त्र सेनानी स्व खुसीलाल पाण्डे र उनकी ज्येष्ठ श्रीमत स्व सुमित्रा पाण्डेको स्मृतिमा खुसु पाण्डे फाउण्डेसनको शुक्रबार उदघाटन गरिएको छ ।

खुसिलाल पाण्डे जहानिया राणा शासन देखि २०६२/६३ को दोस्रो जनआन्दोलन सम्म भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका नेता हुन । २०१८ सालमा पन्चायती ब्यवस्थाको विरुद्धमा हतियार उठाउदा जायजेथा हरण गरि पाण्डेको टाउकोको मूल्य समेत तोकिएको थियो ।

खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले उनीहरुको स्मृतिमा फाउण्डेसनको स्थापना गरेकि हुन । शुक्रबार कावासोतीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले फाउण्डेसनको उदघाटन गरेका हुन ।

फाउण्डेसनको उदघाटन समारोहमा खुसीलाल पाण्डे र सुमित्रा पाण्डेकि छोरी एवं काङ्ग्रेस नेतृ विष्णुदेवी पाण्डेले आफ्नो व्यक्तिगत खर्चमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई एम्बुलेन्स समेत हस्तान्तरण गरेकी थिईन ।

कार्यक्रममा महामन्त्री कोइरालाले एम्बुलेन्सको साँचो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका सभापति मदनभक्त अधिकारीलाई हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP