Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

एसईईको परीक्षाफल प्रकाशित (हेर्नेतरिकासहित)

काठमाडौं, २३ साउन । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो ।

यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसईई परीक्षाको नतिजा बोर्डको आधिकारिक बेवसाइटनेपाल टेलिकम, एनसेल, द कन्सेप्ट प्लसलगायत बेवसाइटमा सार्वजनिक गरिएको छ ।-फाइल तस्बिर

परीक्षाफल हेर्न यी वेवसाइटहरुमा क्लिक गर्नुहोस्:

बोर्डको आधिकारिक बेवसाइट,

नेपाल टेलिकम,

एनसेल

द कन्सेप्ट प्लस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP