‘भुमि सम्बन्धी समस्या समाधान आयोग विघटन लोकतन्त्रको फल गरिव नागरिकसम्म पुग्न नदिने कदम’

काठमाडौं, साउन २४ । विघटित भुमि सम्बन्धी समस्या समाधान आयोगको काम र आगामी कदमबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले ठूलो लगानीका साथ देशभरका चार हजार जनप्रतिनिधि र तीन हजार कर्मचारीको अथक मेहनतलाई आयोग विघटन गरेर लाखौ परिवारको भविश्यसंग जोडिएको सरकारबाट स्थापित संरचना राजनीतिक प्रतिशोधको सिकार बनाएको दाबी गरिएको छ ।

हाल आयोगबाट देशभर भईरहेका काम र संम्बैधानिक दायित्व र आम उप्तिडितर सीमान्त नागरिकको आधारभुत अधिकारको विषयलाई थौरैपनि विचार नगरि चालिएको पछिल्लो कदमले को रुपमा चालिएको उसको दाबी छ ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP