Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं, २४ साउन । अवैध लागूऔषधसहित ६ जना २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ५ जम्मुडाँडाबाट ३ केजी अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध १ सय २० चक्की नाईट्रोभेट तथा १ सय ९० चक्की ट्रामा सहित २ जना साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ५ महाँकाल घर भएका २७ वर्षीय मोहन तामाङ र काठमाडौं जयबागेश्‍वरी बस्ने काभ्रे भुम्लुसल्ले ५ घर भएका २३ वर्षीय रन्जिता बानियाँ रहेका छन । महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP