Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

युवाहरुद्धारा बहादुरगञ्जमा मास्क वितरण

कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्ज स्थानिय युवाहरुले मास्क वितरण अभियान संचालन गरेका छन् । कोरोना महामारीको तेस्रो लहर सुरु भएसगै सर्तकता अपनाउन भन्दै सबैलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह समेत गरिएको छ ।

सुशिल गुप्ता,मकबुल जिलानी,बदरेअालम शाह लगाएतका युवाहरुको सक्रियतामा शिवराज अस्पताल आसपास, बहादुरगंज चोक आसपास लगाएतका ठाउँमा मास्क बितरण गरिएको हो । ईलाका प्रहरी कार्यालय बहादुरगंजको टोलि सहित युवाहरुले बजार क्षेत्रका सबै स्थानमा पुगि नागरिकहरुलाई सचेत गराएका थिए । कोरोना बाट बच्न युवाहरु संक्रिय हुनुपर्ने भन्दै सबैले स्वास्थ्य मापदण्ड पालना गर्न समेत अपिल गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP