कामना विकास बैंकले प्राप्त गर्यो डीपी लाइसेन्स

काठमाडौं, २५ साउन । कामना सेवा विकास बैंक लिमिटेडले डीपी लाइसेन्स प्राप्त गरेको छ । आइतबार बैंक र सिडिएससिवीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको हो । बैंकले चाडैनै निक्षेप सदस्यको रुपमा सर्बसाधारणलाई सेवा दिने जनाएको छ ।

सिडिएससिको कार्यालयमा एक कार्यक्रमकावीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु सिघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP