माथिबाट ढुंगो खस्दा स्कार्पियो तिनाउ खोलामा खस्यो

बुटबल, २६ साउन । बुटबलको तानसेन सडक खण्डमा माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कार्पियो गाडीमाथि ढुंगो खसेको छ । माथिबाट ढुंगो खस्दा गाडीमा सवार ४ जना गम्भिर घाइते भएका छन् । माथिबाट खसेको ढुंगाले गाडीलाई तिनाउ खोलामा पुराएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पाल्पाबाट बुटबल तर्फ आउदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो माथि ठुलो ढुंगा झरेपछि गाडी सडकबाट १ सय मिटर तल तिनाउ खोलामा झरेको थियो ।

घाइते भएका बिरामीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP