Trending
राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

बुटबल, २६ साउन । बुटबलको लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरु तोडफोडका उत्रिएका. छन् । क्याम्पसले एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी नबढाई ‘अटोनोमस’ तर्फको एमबीएस–एफ एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएको भन्दै विद्यार्थीहरु तोडफोड उत्रिएका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोडमा गरेका हुन् । विद्यार्थीहरुले गरेको तोडफोडबाट क्याम्पसमा रहेका कम्प्युटर र कुर्सी सहित महत्वपूर्ण कागजातहरुमा समेत क्षति पुगेको छ ।

तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’तर्फका एमबीएस(एफ र एमबिए(बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड भएको उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP