Trending
flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए

इन्फ्रास्ट्रक्चर बैंकले गर्यो वोन्डर्स ग्रुपसँग लगानी सम्झौता

२७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ ।

वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको पूर्वाधारहरु रहने बताइएको छ । मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकार्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP