Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

लुम्बिनी प्रदेशः नयाँ सरकार गठनका लागि अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न समय

साउन २८ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आज अपरान्ह ३ बजेसम्मका लागि समय सीमा तोकिएको छ । प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले बुधबार दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनको लागि समय तोकिएको हो ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख शेरचनले आज अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेका छन्।

बुधबार लुम्बिनी प्रदेशमा विशेष अधिवेशन डाकिएको र मुख्यमन्त्रीमाथीको अविश्वास प्रस्तावमाथि छलफल बढ्ने तय भएको थियो ।

तर, पौडेलले त्यस अगावै राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरिसकेका छन् । उनीविरुद्धको अश्विासको प्रस्ताव पारित हुने गरी गठबन्धनले सांसद संख्या पुर्याइसकेको थियो। त्यसकारण पनि उनी पछि हेटेका थिए । त्यसो त बिमला वली खत्री माओवादीमै रहेपछि पोखरेल अप्ठ्यारोमा परेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP