Trending
समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला राजनीति कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने समाज पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप flash अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

काठमाडौं, २८ साउन । शाखा अधिकृत हुँ भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ७ बस्ने डोटी केआईसिंह गाउँपालिका(६ घर भएका २६ वर्षीय किशोर भट्ट र कुशल भट्ट भन्ने केशवराज भट्टलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

केशवराजले निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालयको नाम दुरुपयोग गरि बिभिन्न व्यक्तिहरुलाई झुक्यानमा पारी ठगी गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई कलंकी स्युचाटारबाट पक्राउ गरेको जनाएको छ ।

उनी २०७५ चैत २६ गते साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परी १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गरिसकेको तथा कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह(सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनको साथबाट प्रहरीले १ थान विद्यार्थी परिचयपत्र, १ थान ब्लड ग्रुप कार्ड, १ थान एटिएम कार्ड र १ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीउपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP