Trending
flash अजम्मरी सामुदायिक बनको पहिलो साधारण सभा सम्पन्न flash विपतमा वाल संरक्षणको विषयमा छलफल flash शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित समाज पत्रकारहरुनै विधानविपरित राजनीतिक दलको नेतृत्वमा, कसले गर्ने कारवाही ? अपराध मुद्दा मिलाएर जेलमुक्त गराइदिन्छु भन्दै पैसा ठग्ने महिला पक्राउ राजनीति पार्टीलाई कहिल्यै फुट्न नदिने सङ्कल्पका साथ अध्यक्षमा उम्मेदवारी घाेषणा गर्दछु : कमल थापा राजनीति बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने समाज २४ घण्टामा २ सय ५९ जनामा काेराेना पुष्टि, २ सय ६४ जना निकाे समाज भीरबाट लडेर महिलाको मृत्यु राजनीति केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

ट्युशन पढ्ने विद्यार्थीलाई मात्र उच्च अंक दिएको भन्दै विद्यार्थी आन्दोलित

२९ साउन । शिक्षकले ट्युशन पढाएका विद्यार्थीलाई मात्र राम्रो अंक दिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । रामग्राम नगरपालिकाको परासीस्थित पवन माध्यमिक विद्यालयका विद्यार्थीहरु गणित विषयका शिक्षकले विद्यार्थीलाई भिन्नता गरी अंक दिएको भन्दै आन्दोलित भएका हुन् ।

शिक्षक रामकप्रसाद बस्यालले आफुले ट्युसन पढ्ने विद्यार्थीहरुलाई मात्र राम्रो अंक दिएको र ट्युसन नपढ्ने विद्यार्थीहरुलाई थोरै नम्बर दिएको आरोप लगाउदै उनीहरु आक्रोसित भएका हुन् । उनीहरुले शिक्षकलाई कारवाहीको माग गर्दै पालिकाको शिक्षा शाखामा समेत उजुरी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP