Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना

२९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्-

आज नाग पञ्चमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूप पूजा अर्चना गरेकी छु । किम्बदन्ती अनुसार यहाँको बगैंचा र पोखरीमा नाग र नागीनको बास रहेको भन्ने छ । पहिले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापाज्युकी धर्म पत्नीज्यूले यहाँ पूजा गर्नु हुन्थ्यो, तर त्यसपछि सो पूजाको चलनलाई निरन्तरता दिन नसकिएको कुरा बुझ्नमा आएको छ । यहाँ कार्यरथ पूर्व र वर्तमान कर्मचारीहरुले नाग र नागीनको दर्शन पाएको कुरा पनि बताउँछन । पहिले यहाँ बस्दा अहिलेको बगैचा भएको क्षेत्रमा निर्माण कार्य भैरहेकाले स्थापना गर्न सकिएन । नेपाल सरकारको योजना अनुसार भवन विकास योजना अन्तर्गत प्रधानमन्त्री निवासको आधुनिकीकरण सम्पन्न भई बगैचाहरु पनि तयार भएको छ । तसर्थ यहाँ नाग र नागीनी स्थानको स्थापना गरिएको छ। जय नाग देवता ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP