Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना

२९ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागस्थानको स्थापना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले आज नागस्थानको स्थापना गरी विधिवत रुपमा पूजा अर्चना गरेको तस्विर सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्-

आज नाग पञ्चमीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थानको स्थापना गरि विधिवत रूप पूजा अर्चना गरेकी छु । किम्बदन्ती अनुसार यहाँको बगैंचा र पोखरीमा नाग र नागीनको बास रहेको भन्ने छ । पहिले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्य बहादुर थापाज्युकी धर्म पत्नीज्यूले यहाँ पूजा गर्नु हुन्थ्यो, तर त्यसपछि सो पूजाको चलनलाई निरन्तरता दिन नसकिएको कुरा बुझ्नमा आएको छ । यहाँ कार्यरथ पूर्व र वर्तमान कर्मचारीहरुले नाग र नागीनको दर्शन पाएको कुरा पनि बताउँछन । पहिले यहाँ बस्दा अहिलेको बगैचा भएको क्षेत्रमा निर्माण कार्य भैरहेकाले स्थापना गर्न सकिएन । नेपाल सरकारको योजना अनुसार भवन विकास योजना अन्तर्गत प्रधानमन्त्री निवासको आधुनिकीकरण सम्पन्न भई बगैचाहरु पनि तयार भएको छ । तसर्थ यहाँ नाग र नागीनी स्थानको स्थापना गरिएको छ। जय नाग देवता ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP