Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

‘बलियो कांग्रेस बनाउन गरिखाने कार्यक्रम गाउँसम्म पुर्याउनुपर्छ’ : दीपक खड्का

३० साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले पार्टीलाई बलियो बनाउनको लागि ‘गरिखाने कार्यक्रम’ गाउँ गाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

आज नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ को भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उक्त समितिका सह–संयोजकसमेत रहेका नेता खड्काले गरिखाने कार्यक्रमलाई जनतामा पुर्याउनुपर्ने बताएका हुन् ।

उनले भने,‘यसमा गुट/उपगुट हुँदैन । समग्र रुपमा कांग्रेसलाई बलियो बनाउनुपर्छ, आम गरिब जनतालाई गरिखाने बनाउनुपर्छ । यसको लागि यो कार्यक्रम देशव्यापी रुपमा लैजानुपर्छ ।’

समितिको बैठकमा संयोजक विनोद कुमार चौधरीले अहिले आफ्नो धारणा राखिरहेका छन् । उक्त अवसरमा समितिका सदस्यहरुले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना र बधाई दिएका थिए । समितिको बैठक समिट होटलमा जारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP