Trending
flash कपिलवस्तुका केसी वन तथा वातावरण मन्त्री बन्दै, आजै सपथको तयारी राजनीति सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने खेल एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा आर्थिक नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन खेल नेपालले चौथो विकेट गुमायो, दिपेन्द्रसिंह ऐरी आउट राजनीति गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ खेल नेपालले १५ रन जोड्दा गुमायो तीन विकेट खेल साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य राजनीति गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने अपराध लागुऔषध मुद्दामा दोषी ठहरिएर फरार रहेका एन्फा उपाध्यक्ष दावा पक्राउ

माधव नेपालल नै गरे एमाले विभाजन हुने संकेत, आउँदो हप्ता टुंगो लाग्नसक्ने

३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए ।

आज आफू पक्षधर बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहरण कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताको बाधक रहेको आरोप लगाए । उनले भने, ओलीले एकलौटी गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको छ ।

ओलीले पार्टीको विधान संशोधन गरेर एकलौटी गर्न खोजेको आरोप लगाए । ओलीको कदमहरुले धेरैको भ्रम चिरिएको सुनाए । ओली एकता विरोधी भएको आरोप लगाउँदै उनको पछिल्लो कदमले आशा गरेकाहरुलाई समेत निराश बनाइसकेको सुनाए ।

ओलीको आलोचनामा अधिकांश समय खर्चिएका नेपालले ओलीको नियत ठिक नभएको टिप्पणी गरे । आफूहरुले पटक पटक सम्झाउन खोज्दा उल्टै घेराबन्दीमा पारेको आरोप लगाएको स्मरण गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP