Trending
राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी

माधव नेपालल नै गरे एमाले विभाजन हुने संकेत, आउँदो हप्ता टुंगो लाग्नसक्ने

३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए ।

आज आफू पक्षधर बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहरण कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताको बाधक रहेको आरोप लगाए । उनले भने, ओलीले एकलौटी गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको छ ।

ओलीले पार्टीको विधान संशोधन गरेर एकलौटी गर्न खोजेको आरोप लगाए । ओलीको कदमहरुले धेरैको भ्रम चिरिएको सुनाए । ओली एकता विरोधी भएको आरोप लगाउँदै उनको पछिल्लो कदमले आशा गरेकाहरुलाई समेत निराश बनाइसकेको सुनाए ।

ओलीको आलोचनामा अधिकांश समय खर्चिएका नेपालले ओलीको नियत ठिक नभएको टिप्पणी गरे । आफूहरुले पटक पटक सम्झाउन खोज्दा उल्टै घेराबन्दीमा पारेको आरोप लगाएको स्मरण गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP