Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

कोईलीबाट वेपत्ता पौडेलको शव फेला

मोहन बेल्वासे

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष पशुपती पौडेलको शव फेला परेको छ । अर्घाखाँची धारापानीका अन्दाजी ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।

पौडेलको तिलौराकोट नजिक महाराजगंन्ज ८ सिंराहा भन्ने स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ । खोला नजिक बाखा्र चराउन गएका बालवालिकाले शव देखेपछी खोज्दै गएका प्रहरीलाहरुलाई खबर गरेको इलाका प्रहरी कार्यालय हर्दोनाका प्रहरी नायव निरिक्षक दिपक बस्यालले बताए । दिउसो करिव १ बजेको समयमा शव फेला परेको र अहिले शशत्र प्हर िनेपाल प्रहरीको पहलमा निकालेर पाष्ट मार्टमका लागि लाने तयारी भैरहेको जनाईएको छ । मृतक पौडेलका आफन्तहरु सम्बन्धित स्थलमा पुगिसकेका छन् । उनको घट्ना स्थल देखि करिव १४ किलोमिटर तल शव फेला परेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP