कोईलीबाट वेपत्ता पौडेलको शव फेला

मोहन बेल्वासे

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष पशुपती पौडेलको शव फेला परेको छ । अर्घाखाँची धारापानीका अन्दाजी ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।

पौडेलको तिलौराकोट नजिक महाराजगंन्ज ८ सिंराहा भन्ने स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ । खोला नजिक बाखा्र चराउन गएका बालवालिकाले शव देखेपछी खोज्दै गएका प्रहरीलाहरुलाई खबर गरेको इलाका प्रहरी कार्यालय हर्दोनाका प्रहरी नायव निरिक्षक दिपक बस्यालले बताए । दिउसो करिव १ बजेको समयमा शव फेला परेको र अहिले शशत्र प्हर िनेपाल प्रहरीको पहलमा निकालेर पाष्ट मार्टमका लागि लाने तयारी भैरहेको जनाईएको छ । मृतक पौडेलका आफन्तहरु सम्बन्धित स्थलमा पुगिसकेका छन् । उनको घट्ना स्थल देखि करिव १४ किलोमिटर तल शव फेला परेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP