Trending
flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने

तालिवान काबुल पस्दै गर्दा अमेरिकी दूतावास छेउ उडेको धुँवा

एजेन्सी, ३१ सातालिवान लडाकु अफगानिस्तानउन । को राजधानी काबुल पस्दै गर्दा अमेरिकी राजदूतावास नजिकै धुँवा देखिएको छ । अमेरिकी अधिकारीहरुले त्यहाँ रहेको गोप्य डकुमेन्टहरु जलाएपछि धुँवा देखिएको बुझिएको छ ।

एसोसिएट प्रेसले अमेरिकी कुटनीतिज्ञको भनाई उदृत गर्दै हतार हतार गोप्य डकुमेन्ट जलाएको उल्लेख गरेको छ । अमेरिकी सैनिक अफगानिस्तानमा २ दशकभन्दा बढी रहे । त्यस क्रममा उनीहरुका गोप्य गतिविधिहरु समेत भएका थिए ।

तालिवान र अलकायदाविरुद्धको लडाईंमा अमेरिकाले चालेका कदमहरु समेत महत्वपूर्ण थिए । अमेरिकी सैनिकको लागि काम गरेका र भाषा उल्था गर्नेहरु पनि थिए ।

यसैगरी, तालिवान र अफगानिस्तानको सरकारबीच दोहामा वार्ता चलिरहेको छ । शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नेबारे वार्ता केन्द्रित रहेको बुझिएको छ ।

यसैगरी, अमेरिकाले हेलिकोप्टर प्रयोग गरी काबुलबाट आफ्ना नागरिक र कुटनीतिज्ञलाई अफगानिस्तानबाहिर लगिरहेको छ ।

Photo Source: AP

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP