Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

एक्सेल डेभलपमेन्ट २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, ३२ साउन । एक्लेल डेभलपमेन्ट बैंक लिमिटेडले २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको छ ।

बोर्डले अनुमति दिएसँगै बैंकले १०ः३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख बराबरको २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हाल बैंकको चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP