Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

आज ३४ सय संक्रमित थप, २४ सय निको

काठमाडौं, ३२ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ११ जनाको परीक्षणमा २५ सय ६६ पिसीआर र ८ सय ८५ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP