Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

ब्राउन सुगर सहित २ जना पक्राउ


कपिलवस्तुमा २३ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु १५ प ११९४ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । कृष्णनगर नगरपालिका ०८ बहादुरगंज चोकमा लागुऔषध लिई आईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट र ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु कृष्णनगर नगरपालिका ०२ पानिट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ र प्युठान न.पा ०८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीलाई पक्राउ गरिएको छ ।उनीहरुको साथवाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम बराबरको लागुऔषध, डिजिटल तौल गर्ने हाते मेसिन थान १, नगद रु ८८० र मोबाईल फोन थान १ थान र क्षेत्रीको साथवाट नेपाली चौध हजार ,मोबाईल एक् थान नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP