Trending
समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक

ब्राउन सुगर सहित २ जना पक्राउ


कपिलवस्तुमा २३ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु १५ प ११९४ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । कृष्णनगर नगरपालिका ०८ बहादुरगंज चोकमा लागुऔषध लिई आईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट र ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु कृष्णनगर नगरपालिका ०२ पानिट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ र प्युठान न.पा ०८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीलाई पक्राउ गरिएको छ ।उनीहरुको साथवाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम बराबरको लागुऔषध, डिजिटल तौल गर्ने हाते मेसिन थान १, नगद रु ८८० र मोबाईल फोन थान १ थान र क्षेत्रीको साथवाट नेपाली चौध हजार ,मोबाईल एक् थान नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP