Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

२ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी बनाउने अभियानमा रहेको खुलाए ।

‘बामदेव गौतम हामीसँगै आउनुहुन्छ,’ पाण्डेले भने । तर, विगतमा माधव नेपाल पक्षमा रहेका हस्ती नेताहरु नआएकोबारे सोधिंदा वार्ता भइरहेको बताए ।

अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता बनेकोबारे सोध्दा थाहानभएको बताए । उनले आफूहरुको पक्षमा नआउनेले पछि थाहापाउने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP