Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

एमाले समाजवादीमा केन्द्रीय सदस्य बनेका सांसदहरु (सुचीसहित)

२ भदौ । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् । ३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तान्न सक्ने भन्दै ३१ जनामध्ये सबैलाई केन्द्रीय सदस्य नबनाई नाम गोप्य राखिएको बुझिएको छ । कुल सांसदमध्ये १२ जनालाई मात्र केन्द्रीय समितिमा राखिएको छ । जसमध्ये राष्ट्रिय सभाका एकजना छन् । ११ जना प्रतिनिधि सभाका हुन् । अधिकांश प्रत्यक्ष निर्वाचिततर्फका सांसद छन् ।

एमालेको सुर्य चिन्ह लिएर चुनाव जितेका र समानुपातिकतर्फका सांसदहरुमध्येबाट छानेर एमाले समाजवादीमा केन्द्रीय सदस्य बनाइएका हुन् ।

केन्द्रीय सदस्य बनाइएका सांसदहरु

१. माधवकुमार नेपाल, संयोजक
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. मुकुन्द न्यौपाने
४. डा. बेदुराम भुसाल
५. जीवनराम श्रेष्ठ
६. विरोध खतिवडा
७. मेटमणि चौधरी
८. रामकुमारी झाँक्री
९. सरलाकुमारी यादव
१०. कल्याणीकुमारी खड्का
११. निरादेवी जैरु
१२. प्रेमबहादुर आले

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP