Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

रसियामा ६६ लाख कोरोना संक्रमित, मृत्यु हुनेको संख्या कति ?

३ भदौ । कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै विश्व हाल संकटमा गुज्रिरहेको छ । विश्वभर २१ करोड १ लाख ४१ हजार बढी कोरोना संक्रमितको संख्या रहेको छ । त्यस्तै, ४४ लाख ६ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

अमेरिकामा हालसम्म ३ करोड ८० लाख संक्रमित रहेका छन् भने ६ लाख ४१ हजारको निधन भएको छ । भारतमा पनि ३ करोड २३ लाख बढी कोरोना संक्रमित भएका छन् भने हालसम्म ४ लाख ३३ हजार बढीको मृत्यु भएको छ ।

त्यस्तै, ब्राजिलमा २ करोड ४५ लाख संक्रमित मध्ये ५ लाख ७१ हजार ७ सय ३ जनाको संक्रमणबाट मृत्यु भएको छ । ५ लाख २३ हजार ५ सय २८ जना उपचारको क्रममा छन् ।

यसैगरी, रसियामा ६६ लाख ६३ हजार ४ सय ७३ जना संक्रमित मध्ये १ लाख ७२ हजार ९ सय ९ जनाको हालसम्म मुत्यु भएको छ । त्यस्तै, ५९ लाख ३९ हजार ३७ जना संक्रमणमुक्त भएका छन् । २३ सय जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ भने ५ लाख ५१ हजार जना उपचारको क्रममा रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP