Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

शिवराजका अस्पताललाई स्वाथ्य सामाग्री र हात धुने ट्याङ्की हस्तान्त्रण

कपिलवस्तु-कपिलवस्तु जिल्लाको शिवराजमा ५ चन्द्रौटामा रहेको संजीवनी सामुदायिक अस्पतालमा हुने हात धुने ट्याङ्की राखिएको छ ।कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दैसाझा प्रयास अभियान कपिलवस्तुले अस्पतालमा हात धुने ट्याङ्की र र शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा पिसिआर टेष्ट गर्दा डेलिभरी गर्ने भाँडा (भिटिएम) २०० पिस हस्तान्तरण गरेको छ ।

साझा प्रयास अभियान शिवराज नगर संयोजक महादेव पोखरेलले संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टोपलाल पोखरेललाई हात धुने ट्याङ्की हस्तान्तरण गर्नुभएको थियोे । अस्पतालका अध्यक्ष पोखरेलले यस्ता सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वव्यापी महामारी बनिरहेको कोविड–१९ (कोरोना भाइरस)बाट आफूलाई जोगाउन समय–समयमा हात धुनु पर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले अस्पतालमा साबुनपानी सहित हात धुने ट्याङ्की हस्तान्त्रण गरीएको साझा प्रयास अभियान शिवराज नगर संयोजक महादेव पोखरेलले बताउनुभयो ।

सो कार्यक्रममा संजीवनी सामुदायिक अस्पतालका डाक्टर घनश्याम पान्डे ,डाक्टर महेश गुप्ता ,नेपाली काङ्ग्रेस शिवराज नगर सभापति मधुसुधन पोखरेल ,अस्पताल ब्यवस्थापक वाई पी पौडेल ,नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडे ,चेम्बर अफ कमर्स कपिलवस्तुका बरिस्ठ उपाध्यक्ष जगत पौडेल लगायतको उपस्थितिमा सो ट्याङ्की हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP