Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

अफगानिस्तानबाट आज १६० नेपाली आउँदै

४ भदौ। अफगानिस्तानबाट आज थप १६० जना नेपाली काठमाडाैं आउँदैछन् । नेपाली जजिरा एयरकाे विमानमार्फत् आज बेलुका ५ बजे थप १६० जना नेपाली काठमाडाैं आउने लागेका हुन् ।

अफगानिस्तानबाट उद्धार गरी विभिन्न क्षेत्रमा पुर्‍याइएका नेपाली जजिरा एयरकाे विमानमार्फत् स्वदेश आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ। अफगानिस्तानमा तत्काल स्थिति निकै जोखिमपूर्ण भएको छ। सम्पूर्ण विदेशी नागरिकहरु अलपत्र भैरहेका छन्। अन्य देशहरुले उद्धरको कार्य जारि राखेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP