Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

छिमेक लघुवित्तसहित चार सहकारीलाई ग्राहक सुरक्षा प्रमाणीकरण प्रमाणपत्र

४ भदौ । ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा स्वावलम्बन विकास केन्द्रका काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र कुनै पनि वित्तीय सेवा प्रदायक संस्था ग्राहकको लागि सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पेनिङ संस्थाबाट निर्धारण गरिएका ७ वटा मापदण्ड र १ सय ९८ वटा सूचकहरु पालना भए नभएको स्वतन्त्र मुल्यांकनको आधारमा प्रदान गरिन्छ ।

यो प्रमाण पत्र प्रदान गर्नु अघि कुनै पनि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन, समस्या समाधानको संयन्त्र, ग्राहक सदस्यहरुको सूचनाको गोपनियता, सेवा प्रदायक संस्थाले ग्राहक सदस्यप्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जिम्मेवारपूर्ण लगानी तथा सदस्य प्रति जवाफदेहीतालगायत सुचकहरुको मूल्यांकन गरिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP