Trending
flash विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित) flash मेयर भोट माग्न व्यास्त, बुद्धभुमीका ५ वडामा देखियो हैजा, १ वालिकाको मृत्यु अन्तर्राष्ट्रिय रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, दुई जनालाई २ महिनाको कैद समाज तराईमा मङ्सिरमै मुटु काम्ने जाडाे ! अन्तर्राष्ट्रिय दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता समाज सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने खेल आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै समाज जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते खेल आत्मानन्द कप : घरेलु टोली माङसेबुङको विजयी सुरुवात राजनीति एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज

‘पूर्व मंत्री हृदेश त्रिपाठी भोली कपिलवस्तु आउदै जनतामा उत्साह’

भाद्र ४

नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी भोली भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन्l

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मंदिरको धर्मशालामा कार्यकर्ता तथा शुभचिंतक हरूको भेटघाट गर्नका लागि कपिलवस्तु भ्रमणमा आउने भएका छन्l
आफ्नो कार्यकालमा पूर्व मंत्री हृदेश त्रिपाठीले कपिलवस्तु जिल्लामा विकास निर्माणको क्षेत्रमा विशेष योगदान गरेकाले उहां कपिलवस्तु भ्रमणमा आउने कुरा लाई लिएर
जनतामा उत्साह देखिएको परमेश्वरी दयाल मिश्रले बताए l

पूर्व मंत्री त्रिपाठीको स्वागत नेता तथा अभिनेता श्याम कुमार मिश्र को अगुवाईमा , गोबर्धन मौर्य, कपुर पासवान, श्याम सुंदर चौधरी, राजमन थारू चौधरी, सरदार नाउँ, हरिराम तेली , छोटे लाल यादव, धनि राम मौर्य , शामा मुसलमान, मनिराम चौधरी, भादौ तेली,प्रेम शंकर शुक्ल, हरि प्रसाद यादव, गोली केवट, दिलिप चौधरी, रामरूप विश्वकर्मा, टेकधर उपाध्याय, दिलिप चौधरी, पंचराम कहार, राम अवतार बरई लगायत वुद्धजीवी, शिक्षा प्रेमी, समाजसेवी महानुभाव हरूले स्वागत गर्ने हरिद्वार प्रसाद चौधरी (पप्पु चौधरी) ले जानकारी दिए l

शनिवार भोली ११ बजे शुरू हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी गराउदै उक्त समय र उक्त स्थानमा उपस्थितका लागि सम्पूर्णमा अनुरोधका लागि आह्वान देवेंद्र कुमार चौधरी (पप्पु) ले गर्नुभयोl

COVID-19 को संक्रमण बाट आफू बच्न र अरूलाई बचाउनका लागि कार्यक्रममा आउदा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदंड पाल्ना गरि कार्यक्रममा सहभागी हुन श्रवण कुमार चौधरीले अपिल गरेका छन् l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP