Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

दुई दिनमै माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दलको नाम परिवर्तन

४ भदौ । निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको दुई दिनमै नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी लोकतान्त्रिकले नाम परिवर्तन गर्दैछन् । एमाले समाजवादी पार्टीले नेकपा एकीकृत समाजवादी नाम फेरेको छ ।

एमाले नेता राजेन्द्र पाण्डेसहित पुगेर नाम संशोधन गरेका छन् । नेकपा एमाले समाजवादी मूल पार्टीसँग मिल्दोजुल्दो नेकपा एमाले राखिएकाले निर्वाचन आयोगले अस्वीकार गर्ने मोखिक जानकारी गराएको थियो । त्यसपछि माधव नेपला खेमाका नेताहरु बसेर नाम परिवर्तन गरेका हुन् ।

जसपा लोकतान्त्रिक नाम राखेर महन्थ ठाकुरले नाम दर्ता गराएका थिए । उनले पनि मूल पार्टी जसपाको नाम राखेकाले अस्वीकार हुनसक्ने मौखिक जानकारी आएपछि नाम परिवर्तन गरेका छन् । उक्त पार्टीको नाम समाजवादी लोकतान्त्रिक पार्टी राखिएको छ ।

२ साउनमा माधव नेपाल नेतृत्वको नेकपा एमाले र राष्ट्रिय जसपा लोकतान्त्रिक दलका दुई पार्टी निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP