Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

दुई दिनमै माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दलको नाम परिवर्तन

४ भदौ । निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको दुई दिनमै नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी लोकतान्त्रिकले नाम परिवर्तन गर्दैछन् । एमाले समाजवादी पार्टीले नेकपा एकीकृत समाजवादी नाम फेरेको छ ।

एमाले नेता राजेन्द्र पाण्डेसहित पुगेर नाम संशोधन गरेका छन् । नेकपा एमाले समाजवादी मूल पार्टीसँग मिल्दोजुल्दो नेकपा एमाले राखिएकाले निर्वाचन आयोगले अस्वीकार गर्ने मोखिक जानकारी गराएको थियो । त्यसपछि माधव नेपला खेमाका नेताहरु बसेर नाम परिवर्तन गरेका हुन् ।

जसपा लोकतान्त्रिक नाम राखेर महन्थ ठाकुरले नाम दर्ता गराएका थिए । उनले पनि मूल पार्टी जसपाको नाम राखेकाले अस्वीकार हुनसक्ने मौखिक जानकारी आएपछि नाम परिवर्तन गरेका छन् । उक्त पार्टीको नाम समाजवादी लोकतान्त्रिक पार्टी राखिएको छ ।

२ साउनमा माधव नेपाल नेतृत्वको नेकपा एमाले र राष्ट्रिय जसपा लोकतान्त्रिक दलका दुई पार्टी निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP