Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो ।

ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएका थिए । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको संक्रमणका कारण समेत ज्यान गुमाएका थिए । ती शवहरुलाई आजै आफन्तलाई जिम्मा लगाइएको जनाइएको छ ।-

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP