आज २ हजार ७५ जनामा संक्रमण पुष्टि

५ भदौ । पछिल्लो २४ घन्टामा आज नेपालमा २ हजार ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९५ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार १७ हजार ७५ जनाको कोरोना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP