Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

कञ्चनजङ्गामा सिकार पर्यटन अध्ययन

भदौ ६ । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ । सिकार पर्यटन प्रवद्र्धन गर्न कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार गर्न सकिने अवस्था छ वा छैन भनेर सरकारले यस्तो अध्ययन गर्न थालेको हो ।

हिउँचितुवाको प्रमुख संरक्षित क्षेत्रका रूपमा कञ्चनजङ्गा संरक्षण क्षेत्र मानिन्छ । हिउँचितुवाले प्रमुख आहाराका रूपमा नाउरको सिकार गर्ने गर्छ । त्यसैले सो क्षेत्रमा नाउरको सङ्ख्या, हिउँचितुवाको अवस्था, यिनको संरक्षणमा गर्नुपर्ने प्रयासलाई अध्ययनमा समेटिने जनाइएको छ ।

कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या प्रशस्त भएकाले विदेशीलाई सिकार गर्न अनुमति दिनुपर्ने माग लामो समयदेखि उठ्दै आइरहेका बेला सरकारले यसतर्फ काम अगाडि बढाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP