Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

दुई सांसदलाई कारबाही नगर्ने लुम्बिनी प्रदेशसभाको निर्णयप्रति एमालेको आपत्ति

बुटवल ६ भदौ। लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो ।

दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको लागि प्रदेश सभा सचिवालयलाई कारबाहीको लागि सिफारिस गरेको थियो । तर, सभामुख पूर्ण बहादुर घर्तीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै एमालेले ध्यानाकर्षण समेत गराएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने ‘कानुनअनुसार अध्ययन गरेर नै संसद् सचिवालले पत्र पठाएको छ’।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP