Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

मोटरसाइकलमा लागूऔषध राख्न लगाएर पत्रकारलाई पत्रकारले नै फसाएको खुलासा

७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका थिए ।

मोजुबुल्लाहलाई फसाइएको भिडियो टेपबाट खुलेको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिएको भिडियोमा देखिएको थियो । त्यसपछि प्रहरीले यसलाई गहिरोसँग अनुसन्धान गरेको थियो ।

रौतहट प्रहरीले नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय शहनीले प्रहरीहरु धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरेर ३२ साउनमा लागूऔषध राख्न लगाएका थिए । लागूऔषध राखेपछि प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र जवान मनोज साहबाट मोजुबुल्लाह पक्राऊ गरिएका थिए । उनको मोटरसाइकलमा नाइट्रोभेट राखिदिएका थिए ।

प्रहरीले सहनीलाई पक्राउ गरेको छ । उनीविरुद्ध अनुसन्धान बढाएको छ । षड्यन्त्रमा संलग्न भएको अभियोगमा धिरज यादव र जितेशकुमार यादव निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP