Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

मोटरसाइकलमा लागूऔषध राख्न लगाएर पत्रकारलाई पत्रकारले नै फसाएको खुलासा

७ भदौ । पत्रकारलाई लागूऔषधमा फसाउन पत्रकार नै संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजुबुल्लाहलाई फसाइएको खुलाएको हो । यसअघि उनी लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका थिए ।

मोजुबुल्लाहलाई फसाइएको भिडियो टेपबाट खुलेको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिएको भिडियोमा देखिएको थियो । त्यसपछि प्रहरीले यसलाई गहिरोसँग अनुसन्धान गरेको थियो ।

रौतहट प्रहरीले नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सञ्जय शहनीले प्रहरीहरु धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरेर ३२ साउनमा लागूऔषध राख्न लगाएका थिए । लागूऔषध राखेपछि प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र जवान मनोज साहबाट मोजुबुल्लाह पक्राऊ गरिएका थिए । उनको मोटरसाइकलमा नाइट्रोभेट राखिदिएका थिए ।

प्रहरीले सहनीलाई पक्राउ गरेको छ । उनीविरुद्ध अनुसन्धान बढाएको छ । षड्यन्त्रमा संलग्न भएको अभियोगमा धिरज यादव र जितेशकुमार यादव निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP