Trending
राजनीति प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन राजनीति स्थानीय र प्रदेश सरकारलाई संवैधानिक अधिकार दिने गरी कानुन बनाउनू राजनीति सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नाउपा अध्यक्षको लिखित निर्देशन राजनीति संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउँदै सरकार राजनीति सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्दै छौँ : सहकारीमन्त्री अधिकारी राजनीति रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही राजनीति निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुल्‍यो : प्रधानमन्त्री अपराध कपनबाट पेस्तोलसहित एकजना पक्राउ राजनीति प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री राजनीति राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री

महाराजगन्ज को बढनी सिमानामा तस्करी मौलाउदै

धनी राम कोरी

८ भदौ, कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं ७ भित्र पर्ने बढनी सिमानाका  भारत बाट नेपाल मा विभिन्न किसिमका समान को तस्करी भइरहेको छ ।

नेपाल भारत को खुला सिमानाका कारणले गर्दा तस्करहरु मोटाउने गरेका छन । प्रहरी हुदाहुदै किन तस्करी भइरहेको स्थानीय को प्रश्न रहेको छ । कि तस्कर र प्रहरी को सेटिङ्ग रहेको कारणले गर्दा दिनप्रतिदिन तस्करी बढी रहेको छ ।

भारत बाट कपडा , मोटरसाइक को पाटपुर्जा , औषधी , किराना का समान , खाने तेल , नुन , चिनी , हार्डवयर, पेन्ट , मेसीनरी पार्ट्स, सुर्ती, गुट्खा , रक्सी र काष्टमेटिक को सामान लगायत अन्य सामाग्रीहरु नेपाल मा अउद‌ै छ ।

प्रहरी को मिलोमातो मा बढनी सिमानाका मा व्यापक रुपमा तस्करी भइरहेको स्थानीयले बताउँछन् । तस्करीलाई कसले रोक्ने प्रहरी प्रशासन भए पनि किन तस्करी हुन्छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP