Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

निर्वाचन आयोगले एमाले र जसपालाई सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो : कमल थापा

काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले यस्तो भनेका हुन् ।

साथै, २०७४ सालमा प्रचण्ड र देउवाजीको दबावमा तत्कालिन् प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगले विना सनाखत (पर्याप्त प्रमाण विना) राप्रपालाई फुटाई दिएको आरोप लगाउदै थापाले अहिले आफुहरु एक भएको र अब कहिल्यै नफुट्ने बताएका छन् ।

उनि लेख्छन्,“एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो । ७४ सालमा प्रचण्ड र देउवाजीको दवावमा अयोधीप्रसाद नेतृत्वको निर्वाचन आयोगले विना सनाखत÷पर्याप्त प्रमाण विना राप्रपालाई फुटाई दिएको घटना सम्झिँरहेछु । तथापि हामी अहिले एक भएकाछौँ, कहिल्यै नफुट्ने गरी”।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP