माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

भदौ ९ । नेकपा (माओवादी केन्द्र)को पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिईएको छ । पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ ।

माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP