Trending
flash विजयनगरका ७ वटै वडामा नेकपा एमालेकाे वडा अधिवेशन सम्पन्न समाज वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे flash एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कपिलवस्तुमा पुनः पाण्डे flash प्रेस सेन्टर नेपाल कपिलवस्तुमा बेल्वासेको नेतृत्व अन्तर्राष्ट्रिय सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ समाज तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्रीको माला भारतबाट आयात हुँदै अन्तर्राष्ट्रिय अमेरिकालाई चीनको चेतावनी राजनीति राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सकियाे flash प्रेस सेन्टर कपिलवस्तुकाे अध्यक्षमा बेल्बासे, २१सदस्य कार्य समिति चयन समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या

यी हुन् नेकपा एमाले फुटाउने ५५ केन्द्रीय सदस्य (सुचीसहित)

९ भदौ । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउने ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ । यसअघि ५८ जना रहेकोमा ३ जना ब्याक भए । तर, अध्यादेश बमोजिम २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेकाले एमाले विभाजन निश्चित भएको छ ।

निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र समेत दिने भएको छ । आज सनाखत भएका हस्ताक्षरमा ३० सांसद समेत छन् ।

केन्द्रीय सदस्यहरु

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
डा। बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा।विजयकुमार पौडेल
डा। गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथ प्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह गरिमा
देवशंकर पौडेल
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुधन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
धनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा। देउमान सम्बाहाम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
महम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP