Trending
समाज विकास निर्माणको कामलाई अघि बढाउन छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री शर्मा flash राष्ट्रपति भण्डारी भोलि कपिलवस्तु आउँदै : सम्पूर्ण तयारी पुरा flash लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै समाज नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे राजनीति अदालतकाे अवस्था गम्भीर छ, विश्वकाे ध्यान नेपालतिर छ : अध्यक्ष दाहाल अपराध नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल चलाउने २ जना पक्राउ खेल प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा समाज अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह flash शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु flash शिवराज ३ मा ढकिया निर्माण तालिम सकियो

वरिष्ठ अविधक्ता तुलाधरको निधनप्रति दुःख व्यक्त

९ भदौ । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको ८१ वर्षको उमेरमा आज निधन भएकोप्रति दुुःख व्यक्त गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहेका तुलाधारको निधनबाट न्याय तथा कानूनी क्षेत्रमा गहिरो क्षति भएको जनाएका हुन् ।

निरन्तर कानून व्यवसायमा रहेर न्याय तथा कानूनी क्षेत्रमा विशिष्ट योगदान गर्न सफल एक कुशल, निर्भिक एवं आर्दश व्यक्तित्व गुमाएको अनुुभूति भएको र उनको योगदानको सधैँ अविस्मरणीय रहने सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बारले शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै स्वर्गीय तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP