Trending
समाज ओमिक्रोनबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति राजनीति राप्रपाको नयाँ नेतृत्वका लागि आज निर्वाचन राजनीति कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान समाज गर्भवतीको मृत्युले झापाको ग्वाल्डुब्बा तनावग्रस्त flash कपिलवस्तुको बुद्धभूमिमा पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु flash कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त राजनीति कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता समाज ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ घाइते अपराध सौतेनी छोरालाई विष खुवाई मारेर भागेकी महिला पक्राउ राजनीति म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला

कोराना उत्पत्तीबारे अमेरिकी ल्याबमा छानविन गर्न डब्लुएचओलाई चीनको पत्राचार

१० भदौ । सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ । अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन् ।

यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब र क्यारोलिना विश्वबिद्यालयमा समेत छानविन गर्नु पर्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्राचार गरेको छ । अमेरिकाका लागि रहेको चीनको राजदुतले दुई करोड पचास लाख नागरिको हस्ताक्षरसहित अमेरिकी ल्याब र क्यारोलिना विश्वविद्यालयमा छानविन गर्नुपर्ने भन्दै पत्राचार गरेको हो ।

चीनले पहिलो पटक कुटनितिक माध्यमबाट विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको हो । चीनले कोरोना भाइरसको उत्पत्तीबारे आफूलाई दोष लगाइरहेको विषयलाई निरन्तर खण्डन गरिरहेको छ । विश्वभर अमेरिकी सैनिक करिब दुई सय भन्दा बढी ल्याबहरु रहेको छ भने उक्त ल्याबको एजेन्डा के हो? भन्ने विषयमा चिनियाँ विश्लेषकहरु आलोचना गरिरहेको छ । डब्लुएचओले निश्पक्ष छानविन गर्छ भन्ने चीनको विश्वास रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP