Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

पतिले गुप्ताङ्गमा मुला छिराउने गरेपछि महिला पुगिन् अदालत, फैसला यस्तो आयो

१० भदौ । भारतमा एकजना पतिले पत्नीमाथि क्रुर व्यवहार गर्थे । गुप्ताङ्गमा मुला पसाएर पत्नीलाई दिक्क बनाउँथे । पत्नीलाई दिक्क बनाउन थालेपछि उनी अदालतसम्म पुगिन् ।

तर, अदालतले उनको विपक्षमा फैसला गरिदियो । पतिले पत्नीमाथि जर्बजस्ती यौन सम्पर्क गरेपनि बलात्कार नठहरिने फैसला सुनायो । छत्तीसगढ उच्च अदालतले पत्नी १५ वर्ष उमेर माथिको भए आफ्नी पत्नीमाथि यौनसम्पर्क गरे बलात्कार नहुने फैसला सुनाएको हो ।

छत्तीसगढका एकजना पुरुषलाई उनकै पत्नीले बलात्कारको अभियोग दर्ता गरेपछि चलेको मुद्दामा फैसला सुनाउँदै रिहा गर्न आदेश समेत दिएको छ । अदालतले पतिविरुद्ध उनकै पत्नीले लगाएको अभियोग समेत त्रुीटपूर्ण र गैरकानूनी भन्दै निर्दोष ठहर गरिदिएको छ ।

फैसलामा पत्नीमाथि पतिले दबाबमा वा उनको अनुमतिविना यौनसम्पर्क या यौनजन्य कार्य गरेमा पनि बलात्कार नहुने भनिएको छ ।

महिलाले पतिविरुद्ध क्रुर व्यवहार गर्ने गरेको अनुमती विना पनि यौनसम्पर्क या यौनजन्य क्रियाकलाप गर्ने गरेको भन्दै उजुरी दिएकी थिइन् । पतिले अप्राकृतिक यौनजन्य कार्य गर्ने गरेको रिटमा भनिएको छ । पत्नीको अनुमतीविना पतिले गुप्ताङ्गमा औला र मुला पसाउने गरेको भन्दै उजूरी दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP